Loading Now

Hot & Happening

  • तिहारका लागि ३ महिनामै ३ अर्बभन्दा बढीको ड्राइफ्रुट्स आयात

    Blog-Banner-Hami-GenZ-69 Hot & Happening

    काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा बजारमा भाइ मसलाको कारोबार बढ्न थालेको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर काजु, बदाम, पिस्ता, ओखर, छोकडा, नरिवल, अन्जिरलगायतका सुक्खा फलफूल उपहार दिने परम्परा नेपाली समाजमा लामो समयदेखि चल्दै आएको छ। तर, तिहारको यो सांस्कृतिक परम्परा धान्न नेपालले ठूलो रकम विदेशी बजारमा खर्च गर्नुपरेको…


  • नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लागू, कुन सवारीले कति तिर्नुपर्छ?

    Blog-Banner-Hami-GenZ-68 Hot & Happening

    काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर अर्थात् टोल शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन सुरु गरिने जानकारी दिएको हो। गत साउन ११ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गमा हालसम्म सवारीसाधनलाई निःशुल्क आवतजावत गर्न दिइँदै…


  • भारी वर्षाको सम्भावना: स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

    pani Hot & Happening

    काठमाडौं । देशका विभिन्न स्थानमा सम्भावित भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ। सम्भावित विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन नदिन तथा प्रभावित नागरिकलाई समयमै उपचार उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूको Emergency Preparedness र प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न निर्देशन दिइएको…