सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स केन्द्र स्थापना
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयभित्रै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्र उद्घाटन गरेका छन्।
उनले भनेका छन्, “यो सुरुआत हो। यसलाई निरन्तर रूपमा अघि बढाउँदै लैजाने छौं । हामीले एआई नीति तयार गरिसकेका छौं र एआई काउन्सिल गठन गरिसकेका छौं ।
यो कदमले नेपाललाई एआईसहितको डिजिटल युगतर्फ अघि बड्ने दिशामा रहेको बताइएको छ।

Share this content:
Post Comment