Loading Now

प्रधानमन्त्री सुशीला कार्कीबारे भ्रम फैलाएको आरोपमा अधिवक्ता स्वागत नेपालसँग ५ घण्टा बयान

प्रधानमन्त्री सुशीला कार्कीबारे विभिन्न माध्यमबाट भ्रम फैलाएको आरोप लागेका अधिवक्ता स्वागत नेपालसँग साइबर ब्युरोले ५ घण्टा बयान लिएको छ । आइतबार दिउँसो दुई बजेदेखि करिब सात बजेसम्म सोधपुछ गरिएको ​ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

“अनुसन्धानको सिलसिलामा उहाँ (स्वागत नेपाल) बाट केही जानकारी आवश्यक परेकाले बोलाएका थियौँ । उहाँ आउनुभयो । 

Share this content:

Previous post

चितवन राष्ट्रिय निकुञ्ज (CNP) भित्र safari सेवामा प्रयोग हुने सवारी–साधनहरुमा जीपीएस/ट्र्याकिङ प्रणाली अनिवार्य गर्ने तयारी भइरहेको समाचार आएको छ।

Next post

किशोर-किशोरीलाई च्याटजीपीटीजस्ता एआई च्याटबट प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सिनेटमा

Post Comment